You are viewing the translated version of पुनः निर्यातमा भन्सार बिन्दुबाटै कर फिर्ता हुनेः.

Section 25B
पुनः निर्यातमा भन्सार बिन्दुबाटै कर फिर्ता हुनेः
कुनै बस्तु पुनः निर्यात भएमा सम्बन्धित व्यक्तिले भन्सारमा दाखिला गरेको मूल्य अभिवृद्धि कर बापतको धरौटी रकममध्ये सो वस्तु पुनः निर्यात भएको प्रमाणको आधारमा हुने रकम सम्बन्धित भन्सार कार्यालयबाट निजलाई फिर्ता दिइनेछ ।